अनुसूची ५
घर पालुवा जीवजन्तु, सवारी साधन र पैदल यात्रुको लागि बाटोहरु
अनुसूची– ५
(नियम २० को उपनियम (१) सँग सम्बन्धित)
घर पालुवा जीवजन्तु, सवारी साधन र पैदल यात्रुको लागि बाटोहरु
१. खड्गबार–आम्बास–घुइयावारी (प्रस्तावित मोटरबाटो)
२. ठुरिया–अमिलाबारी–हात्तिदमार (पैदल बाटो)
३. ठुरिया–अमिलाबारी–जिला (पैदल बाटो)
४. ठुरिया–अमिलाबारी–जलजला (पैदल बाटो)